Websoft University

सज्जन धामीको आवाजमा पर्यटकिय क्षेत्र रामारोशन सम्बन्धी गीत “माया नमार “ भिडियो सहित ।



काठमाडौं । रातो तारा डट कम,नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक सज्जन धामी, सानू सुनवार र स्मृति राइको आवाजमा ‘माया नमार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । । भैगोलिक रुपमा निकै सुन्दर रहेको सुदुरपश्चिमको पर्यटकिय क्षेत्रलाइ बर्णन गदैँ देशको आन्तरिक तथा वाह्य पर्यटक आएर सुन्दर भुमी रामा रोशनको आस पासमा स्पर्श र मनोरम दृष्य अवलोकन गर्नको लागी आग्रह गरिएको छ  ।

डम्बर रोकाया शब्द तथा लय सिर्जना गीतमा रहेकोे छ  । गीतलाई एरेन्ज विशाल निरौला ले गरेका छन  । कला सस्कृतीको जगेर्ना र सुदुरपश्चिममा बोलिने भाषा सहित त्यो क्षेत्रलाइ देश तथा बिदेशमा पनि परिचित बनाउनु पर्दछ भन्ने मान्यता राख्दै र्यापर गायक सर्जक तथा निर्देशक टेकराज अछामिले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.