Websoft University

पुरुष फुटबलमा नेपाललाइ स्वर्ण पदक


फायल फोटो,
काठमाण्डौ मंसिर २४ गते । रातो तारा डट कम,दक्षिण एसियाली खेलकुद साग अन्र्तगत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । भुटानलाई २ –१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ ।  नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १÷१ गोलको योगदान गर्नुभयो । खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभएको हो । त्यसपछि भुटानका कप्तान चेन्चो ग्यालसेनले ३६ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएपनि फेरि नेपालका तर्फबाट ५३ औँ मिनेटमा सुनिलले अर्को थप्नुभयो । यससंगै नेपालले जित हाँसिल गरेको हो ।  जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.