Websoft University

संगीतकार नबिन श्रेष्ठको संगीतमा ‘हर रात ‘ भिडियो सार्बजनिक



  काठमाण्डौ मंसिर २७ गते । रातो तारा डट कम,नेपाली सुगम संगीतको कलाकारितामा निकै सम्भावना भएका मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित ‘हर रात ‘ भिडियो सार्बजनिक भएको छ । अनिल शाही र गायिका छन्द क्षेत्रीको गीतमा आवाज रहेको छ ।

गीतको भिडियोमा प्रेमी प्रेमिका विचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई खुलाएर प्रस्तुत गरिएको छ । दुवै जना कलाकार निकै खुलेको देखिन्छ । बेबिंन अमात्यको शब्द तथा संगीतकार नबिन श्रेष्ठको संगीतमा गीत निमार्ण गरिएको छ । लामो समयको संधर्षबाट नै आफुले फरक तरिकावाट गीतमा संगीत भरेको संगीतकार नविनले बताए  ।

 हर रातको भिडियोमा प्रेम लामाको छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा बेविन अमात्यको निर्देशन भिडियोमा रहेको छ  । गीतको भिडियोमा जिवनका विभिन्न आयामहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ  ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.