Websoft University

राजधानी माग्दै सांसद भवन अगाडि धर्ना र सिटी जुलुस -राजधानी नसार्न बिराटनगर वासीको चेतावनी


बिराटनगर बैशाख २२ गते । रातो तारा डट कम,१ नम्बर प्रदेशको बारेमा एताउता हल्ला भइरहेका बेला सुनसरी धरान वासीले पनि आज बिराटनगर को प्रदेश भवन अगाडि तिर सिटी फुकेर र धर्ना गरेर प्रदेश राजधानी धरान हुनुपर्ने माग राखेका थिए । अहिले सिटी  जुलुस र धर्ना भइरहेको छ।

बिराटनगर महानगरपालिका र  बिराटनगर वासीले बिराटनगर नगरबाट राजधानी नसार्न चेताउनी समेत प्रदेश सरकारलाई दिइसकेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.