Websoft University

७० किलो खैनी बरामद


झापा, भाद्र २४ गते । रातो तारा डट कम,
झापा जिल्लाको गौरीगंज गाउँपालिका १ स्थित कल्भर्टबाट  प्रहरीले शनिबार बिहान ७० किलो खैनी बरामद गरेको छ।

प्रहरी चौकी महाभाराबाट खटिएको टोलीले बिहान साढे ११ बजे सवारी चेकजाँच गर्ने क्रममा कुञ्जिबारीबाट दुधे जाँदै गरेको ना ४ ख ६३०७ नम्बरको यात्रुबाहक बसमा लुकाई छिपाई लैजाँदै गरेको अबस्थामा २ बोरा सुर्ती अन्दाजी ८ हजार मूल्य बराबरको सुर्ती फेला पारी बरामद गरेकोहो।

बरामद सुर्ती आवश्यक अनुसन्धानका लागि प्रहरी चौकी महाभारामा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.