बिराटनगर असोज १ गते । रातो तारा डट कम,नेपालको संविधान जारी भएको दिनलाई स्मरण गर्दै असोज ३ गतेको दिनलाई राष्ट्रिय दिवसको रुपमा संविधान दिवस २०७५ प्रदेश नम्वर १ को बिराटनगर महानगरपालिका स्थित शहिद मैदान (रंगशाला)मा मिति २०७५ असोज ३ गते समय विहान ७ ः३० बजे बिशेष कार्यक्रमका साथ भव्य रुपमा मनाउने व्यहोरा अनुरोध गर्दै, उक्त समारोहमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु,राष्ट्रसेवक कर्मचारी प्राध्यापक शिक्षक विधार्थी उधोग व्यावसायी सामाजिक तथा धार्मिक संस्था गैर सरकारी क्षेत्र र संस्थाहरु खेलकुद प्रेमी खेलाडी सर्वसाधारण नागरिक समाज र नगरवासीहरु सबैको उपीिथतिका मिन्ति हार्दिक अनुरोध गरिन्छ ।
प्रदेश स्तरीय मूल समारोह समिति
संविधान दिवस कार्यक्रम
व्यवस्थापन समिति २०७५,
Post a Comment