Websoft University

सुन्दरहरैचाका मेयरको गाडी दुरुपयोग


शिव भट्टराई - मोरङ भदौ ३१ गते । रातो तारा डट कम,
सुन्दरहरैचा, सुन्दा अचम लाग्न सक्छ गफले लठ र मख बनाउने सुन्दरहरैचाका मेयर सामाजिक रुपमा सकृय पनि देखिन्छन तर कै त्यस्ता गल्ति जस्ले सुन्दहरैचा बासिलाइ पारो तताउछ ।

पछिलो समय सरकारले जारी गरेको नियम र परिधी भन्दा बाहिर बसेर सरकारि सम्पत्ति र स्रोत साधनको दुरुपयोग गर्न भने मेयर पछि हटेन्न । जनताले तिरेको करको दुरुपयोग  गर्दै नगरपालिका कार्यलयको [ बा २ झ ३५६८ ]  गाडी दुरुपयोग गदै मेयरले शनिवार सार्वजनिक विदाको दिन आफना छोरालाइ सरकारि गाडिको साचो जिम्मा लगाएको र बिराटचौकमै पर्ने फुटसल क्लबमा छोराले लिएर आएको पाइएको छ ।

सरकारको नियम कानुन भन्दा बाहिर रहेर शनिबार वा विदाको दिन कार्यलयको सवारी कार्यलय क्षेत्रमै राखनु पर्ने भए पनि आफू खुसी निजि सवारी झै प्रयोग गरेको बारम्बार भेटीएको छ । सरकारि सम्पती को यो किसिमको दुरुपयोगले नगर भरिका बासिन्दा आक्रोशित समेत भएका छन ।

सुन्दरहरैचा नगरपालिकाका एक व्यवसायी राजकुमार श्रेष्ठ भन्छन :- कर तिर्ने बेलामा मरि मरि भए जति सबै बुजाउने अनि जनप्रतिनिधी प्रमुख चाँही जनतालाई मारेर सरकारी ढुकुटीको जथाभावी प्रयोग गर्दै शनिबारको दिन परिवारलाई नै नगरपालिका सुम्पिने भन्दै आक्रोश पोखे।

पछिल्लो समय सरकारी सवारी दुरुपयोग गरेबापत कानुनि कार्वाही समेत हुने गरेको छ तर त्यती थाहा हुदा हुँदै पनि यस्ता दुरुपयोगका घटनाहरु रोकिएका छैनन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.