आर पोखरेल , काठमान्डौँ, चैत २७ गते । रातो तारा डट कम,
नेपाली सांगितक क्षेत्रमा निरन्तर क्रियाशिल रहेका गायक कमल ज्योती र गयिका सविना मगरको बास्तविक जिवनमा आधारित मार्मिक लोकदोहोरी गीत म्युजिक नेपाल मार्फत बजारमा आएको छ ।
विदेशिएका नेपाली युवा युवतिको भावनालाई आधार बनाएर गीत निमार्ण गरिएको बताए । खाडि मुलुकमा गएर आफना परिवारका सदस्यलाई खुशी पार्ने कामका लागी नेपालका हजारौ युवा युवति लागी परेका छन । गीतमा तुलाराम डाँगी क्षेत्रीको शब्द तथा कमल ज्योगीको संगित रहेको छ ।
गीतको म्युजिक भिडियोमा आशा खड्का र विरेन्द्र ढकाल लगायतले अभिनय गरेका छन् । ‘ भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन । हेर्नुहोस भिडियो ।
Post a Comment