बिराटनगर,चैत २९ गते । रातो तारा डट कम,रोजमाइन एजुकेशन एण्ड च्यारिटेव ट्रष्टले नेपाली बिधार्थीहरुले भारतको रोजमाइन एजुकेशनमा गएर अध्यान गर्न चहाने हरुका लागि बिभिन्न बिधामा ५० करोड बराबरको छात्रवृति दिने भएको
छ ।
इन्जिनेयरिग,पारामेडिकल,तर्फ व्याचलर तथा मास्टर तहमा छात्रवृतिमा नेपालका करिव १२ सय जनाको फिसको जिम्म ,रोजमाइनले लिने भएकोछ ।
आज बिराटनगरमा पत्रकार सम्मेलन गर्देै भारतीय पुर्व राष्ट्रपति स्व डा ए पी जे अब्दुल कलामको सम्इानामा उक्त छात्रवृति कार्याक्रम दिन लागिएको आयोजकहरुले बताएका छन ।
अहिले एजुकेशन कल्सन्टेन्सिहरुले नेपाली बिधार्थीहरुलाई भारतका बिध्यालयहरुमा तथा कलेजहरुमा लाग्ने सुल्क भन्दा तीन दोवर बढी लिएर ठगि गर्ने गरेको भन्दै भारतमा गएर पढन चहानेले सिधै कलेजहरुमा सम्पर्क गर्न पनि आयोजकहरुले अभिभावकहरुलाई र उपस्थित बिधार्थीलाई अनुरोध गरेका छन ।
Post a Comment