Websoft University

बिग होटल आजैबाट संन्चालनमा आयो


बिराटनगर,बैशाख १ गते । रातो तारा डट कम,नयाँ वर्षलाई मध्ये नजर गर्दै बिराटनगरमा आजैबाट बिग होटल संन्चालनमा आएकोछ ।
पुर्व प्रधानमंन्त्री इालनाथ खनालले आज एक समारोहका बीच बिग होटलको उदघाटन गर्नु भएकोछ ।

होटल उदघाटन पछि होटल व्यावस्थापक केसव पौडेलले रातो तारा डट कम लाई दिएको जानकारी अनुसार ३ वर्ष अगिबाट सुरु भएर हाल सम्पन्न होटलमा ऐसि सुबिधा युक्त ५३ कोठ्ठा रहेका र करिव ५० करोडको हाराहारीमा लागतको अनुमान गरिएको बताउनु भएकोछ ।

पौडेलले दिएको जानकारी अनुसार बिग होटलमा सुइमिङ्घ पुल समेत रहेको भन्दै आजैबाट पुर्ण रुपमा होटल सन्चालनमा आएको बताउनु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.