Websoft University

दुर्गा खरेलको (भेटेरै सुन्नु छ) हेर्नुहोस भिडियो सहित


रोशन पोखरेल, विराटनगर, बैशाख १ गते । रातो तारा डट कम,नेपाली गायन क्षेत्रमा अब्बल दर्जाकी गायिकाको रुपमा रहेकी चर्चित गायिका दुर्गा खरेलको नयाँ गीतको म्युजिक भिडियो आजबाट  सार्वजनिक भएको छ । अमृत रेग्मीको शब्द र लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा गायिका दुर्गा खरेललाई फिरोज बस्नेतले स्वरमा साथ दिएका छन् ।

आधुनिक सुगम संगीत क्षेत्रमा राम्रो स्वर  भएकी गायिकाको सो म्युजिक भिडियोमा अभिनेत्री प्रियंका काकी र मोडल पवन शर्मा अभिनय गरेका छन  । चर्चित सम्पादक निसान घिमिरेले भिडियोको निर्देशन गरेका
 हुन् । अर्जुन तिवारीले भिडियोलाई छायाँकन गरेका हुन भने  भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् । नृत्य निर्देशन सुरेन्द्र बसेलले गरेका छन । हेर्नुहोस भिडियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.