Websoft University

मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते


मोरङ,बैशाख १ गते। रातो तारा डट कम,
मोरङको पथरी-शनिश्चरे नगरपालिका-१० स्थित भित्री सडक खण्डमा शुक्रबार को २९ प ८८२८ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते भएकी छिन्।

घाइते हुनेमा झापा विर्तामोड १० बस्ने २८ मिना पौडेल घाइते भएकी छिन्। उनको मोरङ डाईनेस्टिक अस्पतालमा उपचार भइरेहको छ। मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा छन्।

यस्तै मोरङकै विराटनगर महानगरपालिका-६ स्थित शनिमन्दिर नजिकै को १५ प ७६३८ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुदा स्कुटी चालक जिल्ला मोरङ रगेली नगरपालिका-७ बस्ने ६० बर्षिय मनोज शर्मा घाइते भएका छन्। उनको बिराट अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.