रबिन्द्र बराल रंगेली, माेरङ भदौ ३० शुक्रबार ।
रातो तारा डट कम,माेरङकाे धनपाल गाउँ पालिका १ स्थित अमाहिबर्यर्ति खयरवना नाका बाट बिहीबार राति नेपालबाट भारत तर्फ लैजादै गरेकाे ४ बटा गाई र १४ बटा गाेरु बरामद गरिएको छ ।
सीमा नाकामा आफनो गतिविधि बढाउदै इलाका प्रहरी कार्यालय रंगेलीले भारत तर्फ लैजादै गरेको ५ लाख मुल्य बरावरको चौपाया नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यलय रंगेली निरिक्षक संजिवबाबु खड्काको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीको गस्ती टोलीलाई देखे पस्यात तस्करहरु चौपाया छाडेर भागेका थिए ।
नियन्त्रणमा लिईएका चौपायालाई भन्सार कार्यालयमा वुझाउने प्रहरी निरिक्षक खड्काले जानकारी दिनुभयो ।

Post a Comment