Websoft University

पंम्पले पेट्रोल भर्न जादा कम तेल दिएको भन्दै उपभोक्ताहरुको बिरोध



बिराटनगर,जेठ २४ गते । रातो तारा डट कम, सुनिल देवडाको एस लाल पेट्रोल पंम्पले उपभोक्तालाई पेट्रोल भर्न जादा कम तेल दिएको भन्दै उपभोक्ताहरुले व्यापक बिरोध गरेका थिए ।

उपभोक्ताहरुले नै नेपाल ओयल निगम पू क्षे का बिराटनगरका कार्यालय प्रमुख भानु भक्त खनाल र नाप तौल कार्यालय बिराटनगरका मनिस दासलाई उपभाक्ताहरुले नै फोन गरेर सो पंम्पले तेलको तौलको मात्र कम दिदैगरेको जानकारी गराएका थिए ।

यसरी जानकारी पाए लगतै क्षेत्रीय नाप तौल कार्यालय बिराटनगरका निरिक्षक दिपेन्द्र रोकाहाको नेत्रित्वमा आएको टोलिले मिटर चेक जाच गरेको र यसरी जाच गर्दा कहिले बढी हुने कहिले घटि देखाउने गरेको पाईए पनि यो सम्म चै किटर सामान्य भएको भन्दै टोलिले तीन दिने पुर्जि थमाएको थियो ।

दिपेन्द्र रोकाहाका अनुसार पंम्पले सरकारलाई तिर्नु पर्ने कर तिरे नतिरेको भन्दै ३ दिन भित्र नाप तौल कार्यालयमा आफना कागज पत्र पेस गर्न पुर्जि दिएकोछ ।

कागज पत्र आए पछि मापदण्ड, मिसावट, छ कि छैन भन्नेबारे  छानबिन हुने कुराको टुङ्घो लाग्ने रोकाहाले बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.