Websoft University

मोरङको चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रममा माओवादी केन्द्र अग्र स्थानमा


बिराटनगर, जेठ २७ गते । रातो तारा डट कम,आगामी असार १४, हुन गइरहेको स्थानीय तह को निर्वाचनमा आम जनताहरूलाइ बढी सहभागी गराउन मोरङमा नेकपा माओवादी केन्द्रको ठूलो भुमिका रहेको छ।


मोरङका विभिन्न नगरपालिका गाउँपालि तिनका वडाहरूमा
चुनावी प्रचारप्रसार गर्ने कार्यमा नेकपा माओवादी केन्द्र अग्र पंक्तिमा देखिएको छ।

आज मोरङको पथरीसनिश्चरे नगरपालिका वडा न १० मा चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमला सकृय बनाइएको छ।

चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमका प्रमुख अतिथि जिल्ला ईन्चार्ज क. कुशल लिम्बू , क. सबिन मगर,क. बिकास मगर, क.बिजय डागी, मेयर का उम्मेदवार क. जहरमान लिम्बू उपमेयरका उम्मेदवार क. टंक माया गौतम किराँती मोर्चा केन्द्रीय महासचिव क. अर्जुन राई वडा अध्यक्ष क. प्रेम ढकालको अध्यक्ष  सहितको उपस्थितिमा १०००हजार भन्दा नेता कार्य कर्ताको सहभागीतामा घरदैलो कार्यक्रम तिव्रता दिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.