बिराटनगर,जेठ २७ गते । रातो तारा डट कम,नेकपा माओवादी केन्द्रले बिराटनगरमा चुनावी चहल पहल बढाएकोछ । बिराटनगरका हरेक वडाहरुमा जनताका घरैमा पुगेर भोटमाग्ने वा घर दैलो र चुनावी प्रचारप्रसार कार्याक्रमहरु तिव्रताका साथ गरिरहेको पाईन्छ ।
आगामी असार १४ स्थानीय तह को निर्वाचनका लागि प्रत्येक्ष घरमै पुगेर भोट माग्ने कार्यले भोट माग्ने र भोट दिने आम जनताहरुले नेकपा माओवादी केनद्र प्रति उत्सुक्ता जनाएका छन ।
आज बिराटनगर ११ मा पनि नेकपा माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उम्मेदवार क. बिनोद कुमार साह, सदस्यहरुमा क.रोशन राज बाना, क.उमेश सहनी, महिला मा क.सिता देवी साह, दलितमा क.रन्जु बिश्वकर्मा, र नेकपा माओवादी केन्द्र केन्दिय सल्लाकार समिति सदस्य राधेश्याम दली, जिल्ला कार्यासमिति सचिवाय सल्लाकार सदस्य तेजेन्द्र बहादुर भण्डारी लगाएत, कार्याकर्ताहरुले भोटमाग्ने, घर दैलो कार्याक्रमलाई तिव्रता पारेकाछन ।
Post a Comment