Websoft University

५२ औ जिल्लाको रूपमा कार्भे लाई साक्षर जिल्ला घोषणा गरिएकोछ



काठमाण्डौ फागुन ८ गते । रातो तारा डट कम,काभ्रे जिल्ला लाई साक्षर जिल्ला घोषणा भएको छ । ५२ आँै जिल्लाको रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साक्षर काभ्रेपलाञ्चोक जिल्ला घोषणा गर्नुभएको हो ।

जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका कुल निरक्षर संख्याको ९६ दशमलब ४८ प्रतिशत नागरिक साक्षर भएका छन् । जिल्लाको रोशी गाउँपालिकाका ९८.९८ प्रतिशत नागरिक साक्षर भएका छन् । जिल्लामा २०६८ सालको जनगणना अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ३ लाख ७३ हजार ७ सय २८ जनसंख्या मध्ये ८१ हजार ५ सय ४९ जनसंख्या निरक्षर थियो ।

समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा अझै १३ हजार १ सय ६८ जना नागरिक निरक्षर
छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.