Websoft University

नेपालका हिमाली भूभागमा हिमपात हुने–चिसो बड्यो


बिराटनगर पुस ५ गते । रातो तारा डट कम,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा सामान्य बदली र अन्य स्थानहरुमा आंशिक बदली रहने जनाएकोछ । 

पश्चिम भेगका उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडि भूज एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले सूचना निकालेर जानकारी दिएकोछ । आज राति देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदलिको अवस्था रहनेछ भने बाँकी भूभागमा मौसम समान्यतया सफा रहने भए पनि तराइमा चिसो बड्ेकोछ । 

भोली दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदलिको अवस्था रहने र बाँकी भागमा मौसम समान्यतया सफा रहने महाशाखाले आफ्नो सूचनामा भनेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.