Websoft University

ठगी गरेको आरोपमा पक्राउ



काठमाण्डौ पुस ५ गते । रातो तारा डट कम,प्रहरीले कन्सल्टेन्सीको नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतली बजार–२ का २७ वर्षका रोहिन भनिने नेत्रबहादुर घर्ती छन् ।

लाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले हिजो पक्राउ गरेको हो । उनले ओशो भिजन कन्सल्टेन्सी र हर्ट इन्टरनेश्नलको निर्देशक भएको बताएर वैदेशिक रोजगारमा जान खोज्ने व्यक्तिलाई ठगेको विषयमा उजुरी परेको थियो ।

त्यस सम्बन्धमा विस्तृत अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.