Websoft University

१९ वर्ष मुनिका महिला फुटबल टिमले बहराईनसँग मैत्रीपूर्ण खेल खेल्ने


काठमाण्डौ मंसिर २६ गते । रातो तारा डट कम, नेपाली राष्ट्रिय १९ वर्ष मुनिका महिला फुटबल टिमले बहराईनसँग मैत्रीपूर्ण खेल खेल्ने भएका छन् । एएफसी १९ वर्ष मुनिको च्याम्पियनसिपको छनोट खेलेका लागि नेपालले बहराईनको १९ वर्ष मुनिको टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली टिमका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले नेपाली टिमले बहराईनको टिमसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको बताउनुभयो । नेपाली टोली भोली बहराईनका लागि प्रस्थान गर्नेछ । शनिबार यी दुई देशबीच पहिलो खेल हुनेछ । त्यसको दुई दिनपछि अर्को खेल हुने छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.