Websoft University

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


झापा, पौष ४ गते । रातो तारा डट कम,झापा बिर्तामोड नगरपालिका-१ पश्चिम स्टेन स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान पौने ६ बजेको समयमा  बिरगंजबाट काकडभिट्टा तर्फ आउदै गरेको ना ४ ख ६११६ नम्बरको बसले बाटो काट्दै गरेका  इलाम नगरपालिका-२ बस्ने वर्ष ५६ को होमनाथ ढुङ्गेललाई  ठक्कर दिएर घाईते बनाएको थियो । ठक्करबाट गम्भीर घाईते भएका उनलाई उपचारको लागी बि.एण्ड सि. अस्पताल बिर्तामोड पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस, बस चालक पर्सा जिल्लाको गढी नगरपालिका-९ बस्ने बर्ष ३९ को बेद बहादुर सुबेदीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.