बिराटनगर । रातो तारा डट कम,मोरङ,उर्लाबारी न।पा–८ सिसौली टोल स्थितमा प्रहरी चौकी राजघाटको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ऐ,वडाका वडा सदस्य श्री अग्नि प्रसाद सुव्बाको अध्यक्षतामा स्थानिय बासि, भद्रभलादमी, बुद्वीजिवि,पाट्टी प्रतिनिधी,सचेत नागरिक गरी अन्दाजी ५०जनाको संख्यामा भेला जम्मा गराई प्रहरी चौकी राजघाट मोरङका प्रसनी सानुराम कार्कीले घरेलु हिंसा,महिला हिंसा, लागु औषध दुव्यर्सहनी तथा बाल,बिवाह,बहु,बिवाह जस्ता जन,चेतना मुलक कार्यक्रम गरी ऐ,१० बजे कार्यक्रम समाप्त भएको । त्यस्तै मिति२०७६।०७।१९ गते १३,५५ बजेको समयमा जिल्ला मोरङ उर्लाबारी न,पा सारदा टोल स्थितमा ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ऐ,वडाका वडा सदस्य गम्भिर प्रधानको अध्यक्षतामा स्थानियबासि, भद्रभलादमी, बुद्वीजिवि, पाटी प्रतिनिधी, सचेत नागरिक गरी अन्दाजी ६०जनाको संख्यामा भेला जम्मा गराई ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङका कार्यालय प्रमुख प्रनि सुभाष राईले घरेलु हिंसा, महिला हिंसा, लागु औषध दुर्ब्यसनी, बाल९बिवाह, बहु–बिवाह, जन–चेतना मुलक कार्यक्रम तथा टोल समिति गठन कार्यक्रम सम्पन्न भएको छ ।
Post a Comment