Websoft University

राष्ट्रिय कृषक दिवस मनाइयो


काठमाण्डौ जेष्ठ २८ गते । रातो तारा डट कम,मुलुकभर विभिन्न कार्यक्रम गरि सातौ राष्ट्रिय कृषक दिवस मनाइएकोछ । नेपाल एउटा कृषि प्रधान देश हो र हरेक वर्ष जेष्ठ २७ को दिन देशभरका कृषकको सम्मानको लागि राष्ट्रिय कृषक दिवस मनाइने गरिन्छ । आजको दिन देशभित्र, कृषक सेवा समितिले कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ । वि.सं २०७० साल देखि प्रत्येक वर्ष कृषक सेवा समितिले मनाउँदै आएको यो उत्सवको अवसरमा आज विभिन्न स्थानका उत्कृष्ट कृषकलाई सम्मान पनि  गरिएको छ । नेपालको कुल जनसंख्या मध्ये अहिले ६५ प्रतिशत व्यक्ति कृषि पेशामा आवद्ध छन् । यो वर्ष सातौ राष्ट्रिय कृषक दिवसको मुख्य नारा “कृषकलाई सम्मानित गरौँ, कृषि विकासमा सहयोगी बनौं” भन्ने रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.