Websoft University

अग्रज पत्रकार माेहन भण्डारी पुरस्कृत भए

बिराटनगर बैशाख २० गते । रातो तारा डट कम,२६ओैं विश्व प्रेस स्वतन्त्रा दिवसकाे अवसरमा नेपाल पत्रकार महासंघ माेरङले प्रदान गर्न यो वर्ष बाट सुरु गरेको " भवानी प्रसाद/जीबादेवी रेग्मी स्मृती पत्रकारिता पुरस्कार-२०७५" बाट  अग्रज पत्रकार तथा उदघोष दैनिका सम्पादक माेहन भण्डारीलाई  प्रदेश न. १ का प्रदेश प्रमुख माननीय प्रा.डा. गाेबिन्द बहादुर तम्बाहाङले नगद रू ४१हजार १सय ११, सहित पुरस्कृत गर्नु भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.