Websoft University

चलचित्रकर्मी महासंघ प्रदेस नम्बर १ का पदाधिकारीहरुलाई स्वागत तथा सम्मान


बिराटनगर बैशाख १९ गते । रातो तारा डट कम,
सुनसरीको इटहरीमा ह्वाइट हाउस होटल मेनेजमेन्टले एक कार्यक्रमको आयोजना गरी चलचित्रकर्मी महासंघ प्रदेस नम्बर १का पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ।

पुर्वी नेपालमा रहेर चलचित्रमा योगदान गर्दै आएकाहरुले अरुण प्रधानको अध्यक्षतामा चलचित्र महासंघ प्रदेस नम्बर १ गठन भएको छ । महासंघको बरिष्ठ उपाध्यक्ष परशुराम चौधरी उपाध्यक्ष प्रकास सुब्बा ,लाखमान योन्जन , महासचिब मा दिनेश कोइराला र कोषाध्यक्षमा सागार सिंगल चयन भएका छन भने सदस्यहरुमा मनिता तामागं, कृष्ण नेपाल, तुलसी घिमीरे लगायत रहेका छन ।

ह्वाइट हाउस होटल मेनेजमेन्टले चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान गर्न कलाकारहरुलाई स्वागत सम्मान गरिएको ह्वाइट हाउस इटहरीका पोशन श्रेष्ठले जानकारी
दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.