विराटनगर,वैशाख २० गते । रातो तारा डट कम,
सुनसरीको बराह नगरपालिका(१० प्रकाशपुरबाट प्रहरीले बिहीवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध २० बोतल डाईलेक्स डि।सी।
सहित सुनसरी हरीनगरा गाउँपालिका(६ घुस्की बस्ने बर्ष ४८ को काँसिद अन्सारीलाई पक्राउ गरेको हो । दिउँसो पौने १ बजे भोक्राहाबाट राजाबास आउँदै गरेको सिटी सफारीमा सवार रहेका अन्सारीलाई चेकजाँच गर्ने क्रममा बोरा भित्र लुकाई छिपाई लुकाई राखेको उक्त लागूऔषध फेला पारेको थियो ।
अन्सारीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी झापाको कमल गाउँपालिका(२ सुकुम्वासी टोलबाट प्रहरीले लागूऔषध सहित सोही ठाउँ बस्ने वर्ष ३० को संजिव राईलाईलाई पक्राउ गरेको छ ।
राईलाई प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले राती साढे ७ बजे शंका लागि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम(८ पिस, लुपिजेसिक(७ पिस, फेनारागन(८ पिस फेला पारेको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धा भरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment