काठमाण्डौं,माघ २५ गते । रातो तारा डट कम,हेल्दी लाइफ फाउण्डेशन ललितपुर (हेल्फ–नेपाल) र एसोसियसन अफ प्राइभेट हेल्थ संस्था नेपाल, १ नम्वर प्रदेशले आज बिराटनगरमा प्रदेश स्तरिय निजि अस्पतालहरुका व्यवस्थापक तथा संन्चालहरु संग यो सफटवेयरको जमनामा बिधुतिय रेकट कसरि राख्ने र राखिएका रेकट सबैठाउबाट सजिलै कसरी हेर्न सकिन्छ भन्ने बिषयमा एक दिने अन्तरकृया कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमका सभापति तथा अफिन पुर्वाञ्चलका अध्यक्ष डा शंकर अधिकारीले कार्यक्रमलाई सम्वोधन गर्दै, अव हामीले जमना अनुसार चल्नु पर्छ, र हरेक निजी अस्पतालहरुले इलेक्ट्रोनिक सफटवेयरको माध्यम बाट आर्थि लगाएत उपचारहरुको बिबरण बिरामीले औषधि खाने तरिका स्टोर र औषधिहरुको बिबरण समेत अस्पताको डाटा अनलाईनमा सबैले सजिलै हेर्न सक्ने गरी राख्नाले अस्पताल संन्चालक डाक्टर उपचारमा आउने बिरामी र औषधि प्रयोग कर्ताहरु लगाएत सरकारलाइ फाइदा पुग्न सक्छ भन्नु भयो ।
यो इलेक्ट्रोनिक सफटवेयर प्रयोग गरेर सबै अस्पताहरुले आफना मेडिकलका सबै रेकट राख्दा धेरै राम्रो हुने र यसका धेरै फाइदाहरु रहेको हुनाले यो प्रबिधि सबैले अपनाउन अनुरोध गर्दै फाइदाका बारेमा अधिकारीले जानकारी गराउनु भयो ।
हेल्दी लाइफ फाउण्डेशनका महासचिव सीताराम भट्टराईले आफना कुरा राख्नु हुदै यो संस्था बिगत ६ वर्ष देखि यो क्षेत्रमा भरपदौ तरिकाले काम गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा सहभागी १ नम्वर प्रदेश स्तरिय निजी अस्पतालका संन्चालक तथा प्रतिनिधिहरुलाई सहजिकरण मार्फत इलक्ट्रोनिक रेकटका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा अतिथ गुरगाइले आफना भईहरु सेयर गर्दै सबैलाई स्वागत गर्नु भएको थियो ।

Post a Comment