Websoft University

सङ्घीय समाजवादी फोरमको भेला आगामी असोज ९ र १० गते बिराटनगरमा हुने


विराटनगर,भदौ २९ गते । रातो तारा डट कम, सङ्घीय समाजवादी फोरम नेपालले प्रदेश नं १ को भेला आगामी असोज ९ र १० गते विराटनगरमा गर्ने भएको छ ।

भेलाबारे जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सचिव पर्शुराम बस्नेतले पहिचानसहितको सङ्घीयता, समावेशी लोकतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानजस्ता राजनीतिक मुद्दा कायम रहनुपर्छ भन्ने पार्टीको मान्यता रहेको बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.