(फाएल फोटो)
सुनसरी,चैत्र २८ गते । रातो तारा डट कम,
सुनसरीको धरान-८ स्थित बरगाछी चोकबाट प्रहरीले मंगलबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा जिल्ला धनकुटा नगरपालिका-६ बस्ने ३० बर्षिय बिष्णु प्रसाद भण्डारी रहेका छन्। उनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले साँझ ६ बजे पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट नाईट्रोशन-७ ट्याबलेट र स्पास्मो प्रोक्सीभ ८ ट्याबलेट बरामद गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।

Post a Comment