(फाएल फोटो)
रबिन्द्र बराल रंगेली,माेरङ असाेज २२ गते,अाईतबार ।
रातो तारा डट कम,माेरङकाे पथरीशनिश्चरे भुटानी शरणाथी क्यामकाे खेल मैदानमा जारी स्व. धन -विष्णु मेमाेरियल नकाउट फुटवल प्रतियाेगिता सुरु भएकाे छ ।
२२ गते देखि २८ गते सम्म संचाल हुने खेलकाे उद्घाटन पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले गर्नु भयाे । उद्घाटन खेलमा एकता फुटवल क्लव बिराटचाैक विजयी भएकाे छ ।
लक्ष्मी मार्ग फुटवल क्लव लक्ष्मीमार्गलाई १ का बिरुद्ध ३ गाेल गर्दै बिराटचाैक सेमिफाईनल प्रबेस गरेकाे छ । खेलकाे ४१ अाै सेकेन्ड र २४ अाै मिनेटमा एकताका उमेश राई २ गाेल गरे भने दाेस्राे हाफकाे हाफकाे ५२ महेन्द्र कार्कीले खेलकाे ४६ सान्तवना गाेल अजय श्रेष्ठ खेलकाे म्यन अफ द म्याच २ गाेल कर्ता उमेस राई घाेषित भए ।
क्याम अर्गनाईजर कमिटीकाे सहकार्य तथा नव उदय कला केन्द्रकाे अायाेजना रहेकाे खेलमा बिजेताले नगद ४१ हजार, ट्रफी तथा उपविजेताले नगद २१ हजार ट्रफी रहेको अायाेजकले जनाएको छ ।

Post a Comment