Websoft University

लक्ष्मीमार्गा गाेल्डकप फाईनलमा- झापा युनाईटेड र जि.बि.मंगलबारे भिड्ने


रबिन्द्र बरालरंगेली ,माेरङ भदै २९ गते । रातो तारा डट कम,
मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप २०७४ को बिहिबारकाे खेलमा अायाेजक झापा युनाईटेड बिजयी भएकाे छ ।

खेलमा झापा युनाईटेडले २ का बिरूद ३ गाेल गर्दै अायाेजक डागिहाट फुटवल क्लवलाई पराजित गरेकाे हाे । एन्फा कप बिजेता झापा ११ का खेलाडि फममा अाउन नपाई अायाेजकका सुनिल खड्काले खेलकाे १५ अाैं मिनेटमा गाेल गरे । खेलमा लय समात्न नपाउदै १६ अाै मिनेटमा अायाेजकका सुनिल खड्काले निकालेकाे पासमा एन्जल गुरूङले अर्काे गाेल गर्दै २ गाेलकाे अग्रता बनाए ।

दाेस्राे हाफकाे ईन्जुरी समयमा  लयमा अाएकाे झापा युनाईटेडका दिलेन माेक्तानकाे पासमा कर्ण लिम्बुले गाेलगर्दै खेल २-१ मा झारे भने खेलकाे ७८ अाैं मिनेटमा झापाका अाशिश चापागाईले अर्काे गाेल गर्दै खेल बराबरीमा पुर्याए । खेलकाे ईन्जुरी समयमा निर्णनायक गाेल गर्दै कर्ण लिम्बुले झापालाई फाईनल पुर्याए ।

दाेस्राे हाफमा अायाेजक डागिहाट फुटवल क्लवका उमेश कार्कीले हानेकाे बल बारमा लागि फर्कीएकाे थियाे भने सुनिल खड्काले किपरलाए बिट गरि लगेकाे बल झापाका प्रबेश गुरूले उत्कृषट बचाउ गरे । खेलकाे ६७ अाैं मिनेटमा झापाका कर्ण लिम्बुले हाने काे वान भर्सेस वान बल डागिहाटका किपर छिरिङ तामाङले उत्कृष्ट बचाउ गरे ।

दाेस्राे हाफ पछिकाे निकै घम्साघम्सी खेलमा झापाका खेलाडिकाे प्रहारहरु डागिहाटका किपरले जालि चुम्नबाट जाेगाएका थिए । झापा युनाईटेडका खेलाडिकाे सुरुमा तालमेल नमिलेका कारण र लगाता ३ खेलका कारण खेलाडिले फममा देखिएन्न ।

बिर्तामाेड युनाईटेडले मंगलबार बिराट मेघा बिराटनगरलाई पराजित गरेकाे थियाे भने बुधबार धनकुटा गाेल्ड कपमा धरानलाई पराजित गर्दै फाईनल प्रबेस गरेकाे छ ।

झापाका लागी डागिहाट फुटबल क्लवका गाेल किपर छिरिङ तामाङ निकै बाधक बने ।अाजकाे म्यान अफ द म्याच निर्णनायक घाेषित कर्ण लिम्बू घाेषीत भए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.