रबिन्द्र बराल -रंगेली,मोरङ, जेठ २६ गते । रातो तारा डट कम-
रंगेली वडा न ७ आफु निर्वाचीत भए वडालाई नमुना वडा बनाउने योजना साथ देवमणी उम्मेदवारी घोषणा गरेका छन।
वि.स.२०३२ सालमा पिता मचिन्द्र कटुवाल र माता टिकामाया कटुवालको कोखबाट मोरङको रंगेली नगरपालीकामा जन्मीनु भएका देवमणी कटुवाल राजनीतीमा २०५० साल देखी नै नेकपा एमालेमा सकृय भएर काम गर्दै आएका व्यक्ति हुन।
रंगेली गाउँ कमीटीमा सह सचिव र पाटी सचिव भई दुई कार्यकाल काम गरिसकेका छन।
उहाँलाई सबै पाटीका साथी संग समान व्यवहार गर्दै आउनु भएको कारणले सबैको सहयोगको अपेक्षा राखेर उहाँले २० बर्ष पछी हुन लागेको स्थानीय चुनावमा आफनो कर्मथलोमा केहीकाम गरेर जन्ता माझ आउने उनले इच्छा प्रकट गरेका छन।
Post a Comment