Websoft University

अवैध भन्सार छलिका सामान बरामद


बिराटनगर कार्तिक २ गते । रातो तारा डट कम,विराटनगर म.न.पा. १५ स्थित राम जानकी चोक नजिकै भारतबाट नेपाल तर्फ अबैध रूपमा भन्सार छलि यात्रु बाहक मारुती भेनमा राखी ल्याउदै गरेको अन्दाजी ५० हजार बराबरको लत्ताकपडा तथा खाद्यान्न मालसामान ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाउने पहल भई रहेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.