Websoft University

बिदेश जाने पुवाहरुलाई ठगिबाट वैदेशिक रोजगार बिभागको आग्रश



 काठमाण्डौ कार्तिक ७ गते । रातो ताराडट कम,धरौटी बृद्धि गर्न नसकेर खारेजीमा परेका संस्थाले अझै पनि वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठग्ने र रकम संकलन गर्ने काम गरिरहेको पाइएकोले सचेत रहन नागरिकलाई विभागले यस्तो आग्रह गरेको हो ।

विभागले पटकपटक पत्राचार र सार्वजनिक सूचना गरी कारोबार बन्द गर्न तथा सम्बन्धिव्यक्तिको राहदानी र लिएको रकम फिर्ता गर्न अनुरोध गर्दा पनि अटेरी गर्नेलाई विभागले कारवाही गर्ने विभागका महानिर्देशक डाक्टर भिष्मकुमार भुसालले  बताउनुभयो ।

वैदेशिक रोजगार ऐन, २०६४मा भएको परिमार्जित व्यवस्था बमोजिम धरौटी रकम मध्ये तोकिएको समयसीमा भित्र बैंक ग्यारेण्टी दाखिला गर्ने इजाजतपत्रवाला संस्थाको संख्या आठ सय ८४ रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.