Websoft University

खाद्य संस्थानले कितरण गर्ने चामलको मुल्य फरक फरक राखेर बितरण हुदै,


काठमाण्डौ कार्तिक ६ गते । रातो तारा डट कम,नेपाल खाद्य संस्थानले बितरण गर्दै आएको चामल फरक, फरक मुल्यमा बिक्री बितरण भइरहेको छ । नेपाल सरकारले नेपाल खाद्य संस्थान मार्फत बिक्रि बितरण गर्दै आएको चामल ठाउँ अनुसार फरक मुल्यमा बिक्रि बितरण भएकाले चामलको मुल्य समायोजन नहुँन्जेल सम्म आफु चामल नउठाउँने ठेकेदार लोकेन्द्र भण्डारीले गाउँपालिकासँग सिफारिस माग्नुभएको छ । दशैमा सबै ठाउँमा चामल पुगे पनि अदानचुली ताँजाकोट लगाएतका गाउँपालिकाको चामल ढुवानी गर्ने जिम्मा पाएका ठेकदार लोकेन्द्र भण्डारीले यसको समस्या समाधान नहुँन्जेल आफु चामल नउठाउँने बताउनुभयो । नेपाल खाद्य संस्थान शाँखा कार्यालय सुर्खेतका प्रमुख भिम बहादुर थापाका अनुसार चामलको मुल्य ढुवानी,भुगोल, यातायातका कारण बिभिन्न ठाउँमा मुल्य फरक भएको बताउनु भयो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.