Websoft University

हुण्डी कारोवारमा संग्लग्न १ जना पक्राउ


मोरङ, कार्तिक ४ गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपालिका-७ भाटभटेनी स्थित एक्सेल बैंक अगाडी बाट अबैध हुण्डी कारोबार गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आईतबार साँझ ५ बजेको समयमा बिषेश सुचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ बस्ने ४९ बर्षिय बिनोद प्रसाद साहलाई नेपाली सात लाख अठार हजार आठ सय साठी
रुपैया सहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका उनी उपर थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.