Websoft University

बसमा चोरी गर्ने महिला पक्राउ

फायल फोटो, 

झापा, कार्तिक ४ गते । रातो तारा डट कम, झापाको काकड्भिट्टा बाट बिर्तामोड चल्ने बसमा यात्रा गर्ने क्रममा अर्जुनधारा नगरपालिका-२ बस्ने बर्ष ४० की बिमला रोक्का सार्कीको ब्याग बाट एक लाख रुपैया चोरी गर्ने २ महिला लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो पौने २ बजेको समयमा मेचीनगर नगरपालिका-१३ स्थित चारआली चौकमा पुगेपछी आफु संग भएको पैसा चोरी भएको थाहा पश्चात प्रहरी चौकी चारआलीमा पिडितले दिएको हुलिया अनुसार खोज तलास तथा चेक जांच गर्ने क्रममा सोही स्थानमा रहेको मेट्रो पेट्रोल पम्प नजिक बाट काकड्भिट्टा तर्फ टेम्पोमा चडेर जान लागेको अवस्थामा देश भारत पानिट्याङकी घर बताउने बर्ष २५ की पुजा गुल्ठाको साथमा रहेको झोला बाट एक लाख रुपैया फेला पार्नु का साथै निज संगै रहेकी बर्ष २५ की कविता मण्डललाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.