Websoft University

इटहरीबाट पटका बेचबिखन गर्ने एक जना पक्राउ।


सुनसरी । रातो तारा डट कम,सुनसरीको इटहरी उप-महानगरपालिका-४ का ३९ बर्षीय बिबेक बराल पटका बेचबिखन गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।

कास्या ट्रेडसमा लुकाई छिपाई राखी पटका बेचबिखन गरेको भन्ने सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३० बण्डल पटका सहित बराललाई पक्राउ गरेको हो ।

पक्राउ परेका बरालको सम्बन्धमा थप अनुसन्धान भईरहको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.