Websoft University

लागु औषध सहित मानिस पक्राउ


मोरङ कार्तिक २ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिका वडा नं १३ स्थित जतुवा नहरमा जतुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. ८ वस्ने वर्ष १९ को देउ राज राईले भारत जोगवनीवाट शरिरको विभिन्न भागमा टेपले वेरी लुकाई छिपाई ल्याउँदै गरेको फेनारगन, डाईजेल्याव, एभिल र लुपिजेसिक गरी जम्मा ११२ एम्पुल लागु औषध फेला पारी नियन्त्रणमा लिई ईप्रका रानीमा ल्याई थप अनुसन्धान भईरहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.