Websoft University

लोचनी डाडाटोल स्थित च्याउ खेती आगोलागी


बिराटनगर कार्तिक ४ गते। अ.१,४० बजेको समयमा जिल्ला मोरङ सुन्दरहरैचा न.पा.६ घर भई ऐ.३ लोचनी डाडाटोल स्थित च्याउ खेती गर्दै आएका बर्ष(४२ को यादव प्रसाद खनालले परालको कुन्यु नजिक फोहोर सल्काउने क्रममा नजिकैको परालको कुन्युमा आगो सल्कन गई आगोलागी हुदाँ अ.२५ सय बराबरको पराल जलि नष्ट भएको, साथै ऐ. ०३ गते अं.२३स्४५ बजेको समयमा जिल्ला मोरङ सुन्दर हरैचा ९ वस्ने पेशल कुमार श्रेष्ठको टिनको छानो भएको गोहाली घरमा अचानक आगलागि हुँदा उक्त गोहाली घर पुर्ण रुपमा जलि अन्दाजी २ लाख बराबरको क्षति भएको र आगलागीबाट गोहाली घर भित्र रहेको १ वटा खसी जली मृत्यू भएको अन्य चौपाया समेत आगोले पोली सामान्य घाईते भएकाछन ।
आगो पुर्णरुपमा नियान्त्रर्णमा आइसकेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.