Websoft University

अबैध माटो उत्खन्न गर्ने ७ वटा ट्रिफर र १ स्काईभेटर प्रहरी नियन्त्रणमा

बिराटनगर कार्तिक ४ गते । रातो तारा डट कम, अन्दाजि.१२ बजेको समयमा जिल्ला मोरङ बिराटनगर मनपा ४ स्थितमा रहेको केशलिया खोलामा केशलिया पुल देखी अं ०० मिटर उतर माटो कट्टान गरिरहेको भन्ने खबर प्राप्त हुना साथ जिप्रका मोरङबाट प्रनाउको कमाण्डमा टोलि खटि गई  ७ वटा टिफर र १ वटा स्काईभेटर  फेला पारेकोमा खोलाको दुबै तिर कट्टान गरिरहेको हुँदा जिप्रका सुनसरीसँग समन्वय गरी ईलाका प्रहरी कार्यालय दुहवीमा बुझाईएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.