Websoft University

गायक टिकाराम थापा को आवाजमा “चोखो माया ” भिडियो सहित



काठमाडौं कार्तिक ४ गते । रातो तारा डट कम, नेपाली गीत संगीतको बजारमा एक पछी अर्को लोक प्रिय गीतहरुमा आवाज दिदै चर्चाको शिखरमा पुगेकी गायिका टिका सानु र कालिगण्डकी गाउपालिका वार्ड ७  रम्फै गुल्मीका नव उदयिमान गायक टिकाराम थापा को आवाजमा “चोखो माया ”गीतको भिडियो सार्वजनिक भएको छ  । युवा युुवती विचको भावनात्मक माया प्रेम लाई गीतमा सकारात्मक रुपमा प्रस्तुत गरिएकोले लोक पारखी आम दर्शगते । क तथा श्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक टिकारामले बताए । टिका राम थापा तुफानको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफुलाई माया गर्ने मायालु सगँ प्रेमका सुनौला सपनाहरु सजाउनको लागी आफु निकै हतारिएको गायिका ले बताएकी छन  । अर्जुन कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा खुम बहादुर सुनारको निर्देशन भिडियोमा रहेको छ  । “चोखो माया ” गीतको भिडियोमा मुनाल थापा मगर र विष्णु सुनुवारको अभिनय रहेको छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.