Websoft University

३ वर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन हुने– नेपाल क्रिकेट संघको साधारण सभा आजै सुरु हुने


काठमाण्डौ असोज १० गते । रातो तारा डट कम,क्यानको नयाँ नेतृत्व चयनका लागि नेपाल क्रिकेट संघ (क्यानको)े साधारण सभा आज सुरु हुँदैछ । दुई दिनसम्म काठमाडौंमा चल्ने साधारण सभाले क्यानको नयाँ नेतृत्व चयन गर्ने समचारमा जनाइएकोछ । आज साधारण सभाको उद्घाटन शत्र र निर्वाचन सम्बन्धि कार्यविधि तय हुनेछ । भोली शनिवार देखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्यान निलम्बन गरेको झण्डै साढे ३ वर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.