Websoft University

चौथो पाथिभरा गोल्डकप फुटबलको सुनसरीले उपाधि हात पार्यो


बिराटनगर भाद्र ७ गते । रातो तारा डट कम,ताप्लेजुङमा सम्पन्न चौथो पाथीभरा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि इलेभेन एरोज क्लव दुहवी सुनसरीले जितेको छ । साविक विजेता रेडस्टार फुटबल क्लव झापालाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सुनसरीले उपाधि हात पारेको हो । विजेता सुनसरीले नगद ३ लाख ११ हजार सहित कप, ट्रफि प्राप्त गरेको छ भने झापाले १ लाख ५१ हजारमा चित्त वुझाएको छ । बिजेतालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले पुरस्कार प्रदान गर्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.