Websoft University

गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक कस्दै


काठमाण्डौ साउन १६ गते । रातो तारा डट कम,प्रतिनिधिसभामा भईरहेको गतिरोध अन्त्यका लागि आज सर्वदलीय बैठक बस्ने भएको छ । सभामुख कृष्णबहादुर महराले आजको संसद बैठक बस्नु अघि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । 

सदनको गतिरोध अन्त्यका लागि समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो । सर्लाही घटनाको छानबिनको माग गर्दै विपक्षी दलहरूले आजपनि सदनको अवरोध कायमै राख्ने भएका छन् । 

प्रमुख विपक्षी दल काँग्रेसले सर्लाहीमा हिंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको घटना छानबिनको माग गरिरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.