Websoft University

जमिनदारको जमिनमा भु-माफिया नक्कली मोहिको आँखा, सरकारले नहेर्दा बिवाद चुलिदै,


बिराटनगर । रातो तारा डट कम,रंगेलीको आमतोला तान्सेन शर्माका नाममा तीन सय बिगाहा जमिन रहेको तर हदबन्दीमा परेकाले सो जग्गा सरकारले छिटो लिएर जग्गा धनिले कतिपाउने हुन छुट्याइ दिन सरकार संग तान्सेनका छोरा बिनोद शर्माले बिराटनगरमा पत्रकार सम्मेलन गरेर माग गरेका छन। 

कहिले रगेली मेयरले जग्गा हडपेको खवर आउँछ त कहिले नक्कली मोहि र भु माफिया धमक्याउदै जमिन, जमिन्दार सन्जय शर्मालाई माग गर्ने दुखदिने गरेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन । 

बिवाद-रंगेली नगरपालिकाको न्यायिक समितिले दुई बिगाहामा मोहियानी भएकालाई गलत नियत राखेर ९ बिगाहा जोत्नपाउने निर्णय सुनाए पछि बिवाद चुलिएको वताइन्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.