Websoft University

लर्डबुद्ध स्कूलले एसईईमा उर्तिण भएका विद्यार्यीलाई गर्यो सम्मान

विराटनगर । विराटनगर–१० मा रहेको लर्डबुद्ध स्कूलले एसईईमा उर्तिण भएका विद्यार्यीलाई सम्मान गरेको छ ।
शुक्रबार स्कूलमा एक कार्यक्रमको आयोजना गरि ४३ जना विद्यार्थीलाई सम्मान गरेको हो । स्कूलका प्रिन्सिपल विरेन्द्र झा, स्कूलका निर्देशक सरोज भट्टराई र प्रदिप निरौलालगायत उतिर्ण सवै विद्यार्थीलाई खादा ओढाएर सम्मान गरेका छन् ।

४३ जना विद्यार्थीमध्ये २५ जना ए प्लस र १८ जना विद्यार्थीले ए ग्रेड ल्याएका छन्। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.