Websoft University

मानेभञ्ज्याङमा जिप दुर्घटना हुंदा ६ जनाको मृत्यु - तीन जना घाइते


काठमाण्डौं  चैत १७ गते । रातो तारा डट कम,ओखलढुंगाको मानेभञ्ज्याङ ७ मा केहिबेर अघि जिप दुर्घटना हुंदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

खोटाङको हलेसीबाट काठमाण्डौं आँउदै गरेको बा१६च२२०६ नम्बरको जिप दुर्घटना भएको हो । जिप मानेभञ्ज्याङ २ को बदारे खोलाको सडक देखि २ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.