Websoft University

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित ६ जना सवार हेलिकोप्टर दुर्घटनामा पर्यो


काठमाडौ फागुन १५ गते । रातो तारा डट कम,दुर्घटनामा परेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरमा आगो लागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

काठमाण्डुबाट पाथिभराका लागि उडेको अधिकारीसहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङको पाथिभरा क्षेत्रमा दुर्घटना भएको हो । गृह मन्त्रालय उच स्रोतका अनुसार हेलिकोप्टरमा आगोको मुस्लो देखिएको थियो ।

यद्यपि घटनास्थलमा उद्धारकर्मी नपुगेकाले थप विवरण आउन बाँकी छ । दुर्घटना भएको हेलिकोप्टरमा यति एयरका सञ्चालक आङछिरिङ शेर्पा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज दाहाल पनि सवार थिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.