Websoft University

आज बेलुका बुढीगंगाको बर्मनियामा आगलागी - दस टहरा जले


शिव भट्टराई सुनसरी फागुन १३ गते । रातो तारा डट कम,
मोरङको बुढीगंगा गाउपालिका ७ नं वार्डको बर्मनियामा रहेको बिजय सापकोटाको च्याउ खेती गर्ने १० वटा टहरामा आगलागी भएको छ।

स्थानीयवासी, शसस्त्र प्रहरी साथै सुन्दरहरैचा र इटहरीका दमकलको सहयोगले अहिले आगो नियन्त्रणमा आइसकेको
र करिव ३० लाख बराबरको क्षति भएको गछिया प्रहरीले जनाएको  छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.